[भर्खरै] चर्चित भारतीय अभिनेताको हृदयघातका कारण निधन

भारतीय चर्चित अभिनेता चिरन्जिवी सार्जाको ३९ वर्षको उमेरमा हृदयघातका कारण निधन भएको छ । 

निकै लोकप्रिय बनेको फिल्म आमा आइ लभ युका यी अभिनेताले २० भन्दा बढी सिनेमामा काम गरेका छन् । दक्षिण भारतमा उनको लोकिप्रयता निकै चुलिएको थियो । 
 

कर्नाटाकाका मुख्यमन्त्री बिएस एदीयुरप्पाले यसलाई पुष्टि गरेका छन् । 

‘उनीप्रति श्रद्धान्जली,’ उनले ट्विट गरेका छन्, ‘यो हाम्रो लागि ठूलो क्षति हो ।’ उनका प्रशंसकले पनि बलिउडका लागि ठूलो क्षति भएको पोस्टहरु अब सामाजिक सन्जालमा गर्न थालेका छन् ।





  • प्रकाशित मिति : जेठ २६, २०७७ साेमबार १:५२:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया