अमेरिकी सांसदको आरोप– चीनले कोरोना भ्याक्सिन बनाउन दिइरहेको छैन

कोरोनाभाइरसका कारण अहिले विश्व निकै ठूलो संकटमा छ ।

यहीबीच चीन र अमेरिका पनि बारम्बार विवादमा आइरहेका छन् । कहिले अमेरिकाले चीनमाथि आरोप लगाउँदै आएको छ त कहिले चीनले अमेरिकामाथि । चीनले र अमेरिकाले एकअर्कालाई ल्याबमा नै कोरोनाभाइरस बनाएको आरोपसमेत उनीहरुले लगाएका छन् । 

अब फेरि अमेरिकी एक सांसदले चीनले अहिले कोरोनाभाइरसको भ्याक्सिन बन्न नदिएको आरोप लगाएका छन् । बिबिसीमा प्रकाशित समाचारअनुसार अमेरिकाले गरेका कयौँ प्रयासलाई अहिले चीनले रोक्न खोजिरहेको छ ।





  • प्रकाशित मिति : जेठ २६, २०७७ साेमबार १:५८:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया