नेपालमा १५ जनाको मृत्यु कोरोनाबाट मात्र भएको होइनः प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा कोरोनाभाइरसबाट मृत्यु भएका १५ जनाको निधन भएको भनिए पनि सबै जना कोरोना संक्रमणबाट मृत्यु नभएको बताएका छन् ।

उनले संसदमा गरेको सम्बोधनमा भने, ‘म फेरि दोहोर्‍याउँछु, नेपालमा मृत्यु भएका १५ जना सबै कोरोनाबाट मृत्यु भएका होइनन् । उनीहरुमा अरु कुनै अरु नै रोग थियो ।’

उनले नेपालमा आफ्नो सरकार कोरोनाबाट हुने मृत्यु कम गर्न लागिरहेको पनि बताएका छन् ।





  • प्रकाशित मिति : जेठ २८, २०७७ बुधबार १२:१५:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया