पाकिस्तानः विमान दुर्घटनामा परेका चालकले कुरा गर्दै थिए, कोरोनाभाइरसको

पाकिस्तानमा गत महिना जुन विमानको दुर्घटना भएको थियो, त्यसबारे नयाँ खुलासा भएको छ ।

९७ जनाको ज्यान गएको त्यो विमानको दुर्घटनामा विमानका पाइलटको गल्ती भएको प्रारम्भिक जिम्मेवारी रहेको खुलासा भएको हो । पाकिस्तानका नगारिक उड्डयन मन्त्री गुलाम सरवर खानका अनुसार विमानका पाइलटले प्रोटोकल मानेका थिएनन् । उनले बुधबार यो जानकारी संसदमा दिएका हुन् ।

खानका अनुसार विमानमा रहेका पाइलट र कोपाइलटले पछिल्लो समय विश्वमा महामारी भएको कोरोनाभाइरसबारे सल्लाह गरिरहेका थिए । यही कारण उनीहरुको ध्यान मोडिएको र दुर्घटना भएको उनले बताएका छन् ।





  • प्रकाशित मिति : असार १०, २०७७ बुधबार २१:५:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया