Thu, 13 Aug, 2020


थपिए २ सय ९३ कोरोनाभाइरस संक्रमित
फरकधार / असार २१, २०७७

नेपालमा आइतबार थप २ सय ९३ जनालाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।



योसँगै नेपालमा अब कोरोनाभाइरस संक्रमितको संख्या १५ हजार ७ सय ८४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार गरेको प्रेस बिफ्रिङमा यो जानकारी दिएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा कोरोना ठिक भएर डिस्चार्ज हुनेको संख्या ६ हजार ५ सय ४७ पुगेको छ ।


फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्