अष्ट्रेलियाको दोस्रो सबैभन्दा धेरै जनसंख्या भएको सहर भिक्टोरियामा महामारीले ठूलो रुप नलिओस् भनेर अधिकारीहरुले सतर्कता अपनाउन थालेका छन् ।
पछिल्ला २४ घन्टामा त्यहाँ ७४ जना नयाँ कोरोनाभाइरस संक्रमित थपिएपछि अधिकारीहरु सचेत हुन थालेका हुन् ।
यसका साथसाथै त्यहाँ शनिबारबाट लकडाउन सुरु गरिएको छ । भिक्टोरियाका प्रमुख ड्यानियल एन्ड्र्युले लकडाउन भएका ३ हजार परिवारले दुई साताका लागि भाडा तिर्नु नपर्ने र सरकारबाट राहत पाउने बताएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।