अमेरिकामा अन्धाधुन्ध गोली प्रहार, एकको मृत्यु, आठ घाइते

एजेन्सी– अमेरिकामा अन्धाधुन्ध गोली प्रहार हुँदा एकजनाको मृत्यु भएको छ । आइतबार मध्याह्न राजधानी वासिङ्टन डिसीमा भएको घटनामा अन्य ८ घाइते भएका छन् । 

एउटा गाडीबाट निस्किएका तीन व्यक्तिले नौजनाको समूहमा रहेका मानिसलाई गोली हानेको सिएनएनले वासिङ्टन प्रहरीलाई उद्धृत गर्दै लेखेको छ । 

तीनमध्ये दुई व्यक्तिले राइफल र एकले पेस्तोलबाट गोली चलाएको बताइएको छ । घटनामा संलग्न भएकाहरुको खोजी भइरहेको वासिङ्टन प्रहरीले जनाएको छ ।





  • प्रकाशित मिति : साउन ५, २०७७ साेमबार १६:३६:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया