कोरोनाबारे अध्ययन गरिरहेका संस्थाको डाटा चिनियाँ ह्याकरले ह्याक गरेको अमेरिकी आरोप

अमेरिकाको न्याय विभागले दुई चिनियाँ ह्याकरले आफ्नो देशका महत्वपूर्ण कम्पनी तथा संस्थाहरुको करोडौं डलर मूल्य बराबरका जानकारी चोरेको आरोप लगाएका छन् ।

कोरोनाभाइरसको औषधी बनाइरहेका संस्थाको पनि ह्याकरले डाटा चोरी गरेको उनीहरुको आरोप रहेको छ ।

ह्याकरविरुद्ध मुज्ञा लगाइने पनि अमेरिकाले जनाएको छ । वासिङ्टनको संघीय अदालतमा उनीहरुविरुद्ध मुद्दा चलाउने तयारी भएको छ ।





  • प्रकाशित मिति : साउन ७, २०७७ बुधबार ०:५२:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया