कोरोनाबारे अध्ययन गरिरहेका संस्थाको डाटा चिनियाँ ह्याकरले ह्याक गरेको अमेरिकी आरोप
फरकधार / ६ साउन, २०७७

अमेरिकाको न्याय विभागले दुई चिनियाँ ह्याकरले आफ्नो देशका महत्वपूर्ण कम्पनी तथा संस्थाहरुको करोडौं डलर मूल्य बराबरका जानकारी चोरेको आरोप लगाएका छन् ।

कोरोनाभाइरसको औषधी बनाइरहेका संस्थाको पनि ह्याकरले डाटा चोरी गरेको उनीहरुको आरोप रहेको छ ।

ह्याकरविरुद्ध मुज्ञा लगाइने पनि अमेरिकाले जनाएको छ । वासिङ्टनको संघीय अदालतमा उनीहरुविरुद्ध मुद्दा चलाउने तयारी भएको छ ।

  • प्रकाशित मिति : साउन ६, २०७७ बुधबार ०:५२:५१,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया