नेपाल प्रहरीको प्रवक्तामा कुवेर कडायत नियुक्त

काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्तामा एसएसपी कुवेर कडायत नियुक्त भएका छन् ।

बुधबार प्रहरी प्रधान कार्यलय नक्सालले सूचना जारी गर्दै प्रहरी प्रवक्ताको रूपमा एसएसपी कठायतलाई जिम्मेवारी दिएको जानकारी दिएको छ ।

यसअघि तत्कालीन डिआइजी नीरज शाही प्रवक्ताको जिम्मेवारीमा थिए । उनी एआइजीमा बढुवा भएसँगै नेपाल प्रहरीले नयाँ प्रवक्ता नियुक्त गरेको हो । 





  • प्रकाशित मिति : साउन १४, २०७७ बुधबार १७:३०:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया