जनै पूर्णिमामा गण्डकी प्रदेशमा बिदा

गण्डकी प्रदेशले जनैपूर्णिमाका दिन सार्वजनिक बिदा दिएको छ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयले दिएको जानकारीअनुसार सोमबार प्रदेशका सबै सरकारी कार्यालयमा तथा शैक्षिक संस्थामा बिदा दिने निर्णय भएको हो ।

जनैपूर्णिमामा बिदा दिने निर्णय प्रदेश मन्त्रिपरिषद्को गत चैत २२ गतेको बैठकले गरेको थियो।





  • प्रकाशित मिति : साउन १८, २०७७ आइतबार १२:२:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया