जनै पूर्णिमामा गण्डकी प्रदेशमा बिदा
फरकधार / १८ साउन, २०७७

गण्डकी प्रदेशले जनैपूर्णिमाका दिन सार्वजनिक बिदा दिएको छ।



आन्तरिक मामिला तथा कानुन मन्त्रालयले दिएको जानकारीअनुसार सोमबार प्रदेशका सबै सरकारी कार्यालयमा तथा शैक्षिक संस्थामा बिदा दिने निर्णय भएको हो ।

जनैपूर्णिमामा बिदा दिने निर्णय प्रदेश मन्त्रिपरिषद्को गत चैत २२ गतेको बैठकले गरेको थियो।

  • प्रकाशित मिति : साउन १८, २०७७ आइतबार १२:२:५३,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया