विराटनगरमा थप २ नर्समा देखियो कोरोना

विराटनगरमा आइतबार १२ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । संक्रमितमध्ये ४ जना महिला हुन् । यीमध्ये दुई जना कोशी अस्पतालमा कार्यरत नर्स रहेका छन् । 

कोशी अस्पतालमा दुई जना नसैबाहेक अन्य एक सफाइ कर्मचारीमा पनि कोरोनाभाइरस संक्रमण पाइएको छ ।

बिहीबार त्यहाँको ओपिडी सेवामा खटिएका कर्मचारीमा कोरोनाभाइरस संक्रमण देखिएपछि अस्पतालका अन्य कर्मचारीको पनि कोरोनाभाइरस परीक्षण गारिएको थियो । 





  • प्रकाशित मिति : साउन १८, २०७७ आइतबार १९:४१:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया