बिहार विधानसभामा उठ्यो सुशान्तको आत्महत्या प्रकरणबारे सवाल

बलिउड अभिनेता सुशान्त सिंह राजपुतको आत्महत्या प्रकरणबारे आज बिहारको विधानसभामा समेत प्रश्न उठेको छ ।

सुशान्तका कजनसमेत रहेका सांसद​ नीरज सिंह बब्लुले यस प्रकरणबारे सवाल उठाएको भारतीय मिडियाहरुले जनाएका छन् ।
 
एबिपी टिभीको अनलाइनका अनुसार सुशान्तका दाजु बब्लुले यस घटनाका सम्बन्धमा सिबिआईले अनुसन्धान गर्नुपर्ने माग राखेका छन् ।

साथै, आरजेडीका वरिष्ठ नेता तेजस्वी यादवले पनि बब्लुको कुरामा सहमति जनाएका छन् । 
 
 





  • प्रकाशित मिति : साउन १९, २०७७ साेमबार १४:११:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया