भारतमा टर्‍यो अर्को एक ठूलो विमान दुर्घटना

भारतमा शुक्रबार साँझ मात्र एयर इन्डियाको विमान दुर्घटनामा पर्यो । विमान दुर्घटनामा अहिलेसम्म कम्तिमा १८ जनाको निधन भइसकेको छ । 

अब भारतमै अर्को एक विमान दुर्घटना टरेको छ । यो हो, राँचीबाट मुम्बईका लागि उडान भरेको एयर एशिया विमानको सन्दर्भ । आज त्यहाँ यो विमानले उडान भरेलगत्तै एक चरासँग ठोक्किएको थियो । 

दुर्घटनामा कुनै मानवीय क्षति हुन पाएन । 





  • प्रकाशित मिति : साउन २४, २०७७ शनिबार १५:३१:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया