सुशान्तको एकाउन्टबाट कसले झिकेको थियो करोडौं ?

बलिउड अभिनेता सुशान्त सिंह राजपूतको आत्महत्या प्रकरणमा नयाँ नयाँ खुलासा भइरहेका छन् । यहीबीच सुशान्तकी प्रेमिका रिया चक्रवर्तीसँग लगातार पुछताछ गरिरहेको छ ।

अब सुशान्तको एकाउन्टबाट भएका ट्रान्जाक्सनबारे पनि समाचार बाहिरिन थालेका छन् ।

रिपोर्टका अनुसार सुशान्तको बैंक एकाउन्टबाट झन्डै १५ करोडभन्दा पैसा निकालिएको छ । तर, यो पैसा कहाँ खर्च गरिएको हो भन्ने अझै निश्चित भएको छैन । कतिपय पैसा त रियाकै एकाउन्टमा ट्रान्सफर भएको पनि देखिएको छ । 

यस विषयमा थप अनुसन्धान प्रहरीले गरिरहेको छ ।





  • प्रकाशित मिति : साउन ३०, २०७७ शुक्रबार १९:११:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया