रौतहटमा बाग्मतीले तीन बालिका बगायो

रौतहटको धर्मपुरमा बाग्मती नदीमा पौडी खेल्न गएका ३ बालिका बगेका छन् । उनीहरु बेपत्ता भएका छन्, खोजी कार्य सुरु भएको छ ।

बेपत्ता हुने बालिकामा १० वर्षकी पिंकुकुमारी मुखिया, १२ वर्षका सुजिता कुमारी र १० वर्षकी चन्चलकुमारी रहेका छन् । प्रहरकिा अनुसार उनीहरुको खोजीमा स्थानीय, प्रहरी र सशस्त्र प्रहरी खटिएका छन् ।

उनीहरु पौडी खेल्न र नुहाउन बाग्मतीमा गएका थिए ।





  • प्रकाशित मिति : भदौ ७, २०७७ आइतबार १४:२१:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया