८ कक्षाका छात्रले लकडाउनमा यस्तो बनाए : स्कुटर कि साइकल ?

लुधियाना- भारतको पञ्जाव राज्यको लुधियाना जिल्लाका एक छात्रले अगाडी स्कुटरको चक्का जडान गरी अनौठो तरिकाको साइकल बनाएका छन्।

लुधियाना जिल्लाको लक्खोवालका ती छात्र कक्षा ८ मा अध्ययनरत छन्। उनले कोरोना महामारीका कारण लकडाउन भएपछिको फुर्सदको समयमा यस्तो साइकल बनाएका हुन्।

 आफ्ना बुबाको सहगोगमा १५ दिन लगाएर  बनाइएको साइकलमा १० हजार भारतीय रुपैयाँ खर्च भएको जानकारी दिएका छन्। 





  • प्रकाशित मिति : भदौ ११, २०७७ बिहीबार ९:४५:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया