नोभेम्बरमा आउने कोरोनाभाइरस भ्याक्सिन कति सुरक्षित छ ?

विश्वभरका वैज्ञानिकहरु अहिले कोरोनाभाइरसविरुद्धको भ्याक्सिन बनाउन लागिरहेका छन् । अनि जतिसक्दो छिटो कोरोनाभाइरसको भ्याक्सिन बनाउनु पर्ने दबाबमा पनि छन् । 

सामाजिक दूरीले यो भाइरसको प्रभावलाई कम त गर्न सकिन्छ । तर, विशेषज्ञहरुले महामारी रोक्ने एउटै उपाय भनेको भ्याक्सिन भएको जनाएका छन् । 

तर, अहिलेसम्मका अभ्यासलाई हेर्ने हो भने विभिन्न भ्याक्सिनहरुबारे सुरुमा अत्यन्त राम्रो सोचिन्छ । पछि गएपछि यी भ्याक्सिनहरु काम नगर्ने हुन् भन्ने प्रमाणित हुन्छ ।

यही सन्दर्भमा अब विश्वभर उठेको प्रश्न हो– नोभेम्बरमा आउने भनिएको कोरोनाभाइरस भ्याक्सिन कति सुरक्षित होला त ? 

यसबारे अहिले विभिन्न देशमा बहस भएको छ । तर, यसको ठोस जवाफ आउन सकेको छैन । बेलायतमा चाहिँ अब आउने भ्याक्सिन कुनै परीक्षणविना नै मानिसमा प्रयोग गर्न दिइनु पर्ने आवाज उठ्न थालेको छ ।





  • प्रकाशित मिति : भदौ १८, २०७७ बिहीबार २२:१०:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया