दोहाबाट १४२ नेपाली स्वदेश फर्किए

कतारको दोहाबाट शुक्रबार १४२ नेपाली स्वदेश फर्किएका छन् ।  

कोरोनाको असहज परिस्थितिमा तत्काल नेपाल फर्कन पर्ने अवस्थाका नेपालीहरु दूतावासको समन्वयमा स्वदेश फर्किएका हुन् ।

दोहाबाट काठमाडौंका लागि हिमालय एयरलाइन्सको एच ५६३२ को उडानबाट ७ महिलासहित जम्मा १४२ जना नेपालीहरू स्वदेश फर्किएको दूतावासले विज्ञप्ति जारी गर्दै जनाएको छ । हालसम्म कतारबाट ६ हजार ५२६ नेपाली स्वदेश फर्किइसकेका छन् ।





  • प्रकाशित मिति : भदौ १९, २०७७ शुक्रबार १३:४१:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया