बुधबार अपराह्न धादिङमा भूकम्प

बुधबार अपराह्न धादिङमा भूकम्प गएको छ ।

धादिङको नीलकण्ठ नगरपालिका केन्द्रविन्दु भएर भूकम्प गएको हो । 

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार ३ बजेर ४८ मिनेट जाँदा भूकम्प गएको थियो । 

सो भूकम्प ४ रेक्टर स्केलको केन्द्रले जनाएको छ । 





  • प्रकाशित मिति : भदौ २४, २०७७ बुधबार १८:६:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया