भरतपुर अस्पतालको मेडिकल सुपरिटेण्डेन्टमा डा. राजन पाण्डे नियुक्त

चितवनको भरतपुर अस्पतालका नयाँ मेडिकल सुपरिटेण्डेन्टमा डा. राजन पाण्डे नियुक्त भएका छन् । यसअघि अस्पतालमा डा. श्रीराम तिवारी मेसु रहेका थिए । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पतालको मेसुमा डा.पाण्डेलाई नियुक्त गरेको हो ।

यही भदौ २४ गतेको मन्त्रिस्तरको निर्णयबाट उनलाई अस्पतालका प्रमुख मेसुमा नियुक्त गरिएको स्वास्थ्य मन्त्रालयका उपसचिव प्रमोद सिंखडाले जानकारी दिए ।

प्रमुख कन्सल्टेन्ट जनरल फिजिसियन डा. पाण्डे नेपालगञ्जको भेरी अस्पतालमा कार्यरत रहेका थिए । डा. पाण्डे एघारौँ तहका चिकित्सक हुन् ।





  • प्रकाशित मिति : भदौ २५, २०७७ बिहीबार १६:१२:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया