भारतमा पक्राउ परे ड्रग डिलर, बढ्ने भो रियाको चिन्ता

बलिउड अभिनेता सुशान्त सिंह राजपुतको घटनामा उनकी गर्लफ्रेन्ड रिया चक्रवर्ती र उनका भाइ शौविक चक्रवर्ती अहिले न्यायिक हिरासतमा छन् । तर, अब उनीहरुका लागि चिन्ताको विषय थप बढ्ने भएको छ । 

सोेमबार भारतको प्रहरीले सूर्यदीप मल्होत्रा नामका एक व्यक्तिलाई पक्राउ गरेको छ । भारतीय मिडियाका अनुसार उनी लागुऔषध कारोबारी हुन् । 

अब उनीसँग पनि रियाले कारोबार गरेको हुनसक्ने बताइएको छ । यही कारण रियालाई थप समस्या हुन लागेको हो ।





  • प्रकाशित मिति : भदौ ३०, २०७७ मंगलबार ११:३३:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया