संविधान दिवसमा प्रधानमन्त्री ओलीले सम्झिए नयाँ नेपालको नक्सा

संविधान दिवसको अवसरमा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले नयाँ नक्सा सार्वजनिक गरेको प्रसंग सम्झिएका छन् । 

२४ जेठमा निशान छाप परिवर्तन गर्नका लागि संसदमा भएको भोटिङमा सबै एक भएको भन्दै यसले सम्पूर्ण नेपालीलाई एक बनाएको उनले दाबी गरेका छन् । 

त्यस्तै, प्रधानमन्त्री केपी शर्मा ओलीले निशान छापमा नयाँ नक्सा आउनु भनेको नेपालको अखण्डता तथा सार्वभौमसत्ताका लागि सबै एक भएको बताएका छन् ।





  • प्रकाशित मिति : असोज ३, २०७७ शनिबार १०:२१:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया