सप्तरीका एक कोरोनाभाइरस संक्रमितको मृत्यु

बीपी प्रतिष्ठान धरानमा सप्तरीका एक कोरोनाभाइरस संक्रमितको निधन भएको छ ।

सप्तरीको राजविराज नगरपालिकाका ६३ वर्षका पुरुषको आज बिहान उपचारका क्रममा मृत्यु भएको हो । 

उनी ८ असोजमा बीपी प्रतिष्ठानमा भर्ना भएका थिए । विराट मेडिकल कलेजमा हुँदा नै उनलाई कोरोना संक्रमणको पुष्टि भएको थियो । उनलाई ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या देखिएको थियो । तर, उनलाई दीर्घकालिन कुनै रोग यसअघि थाहा भएको थिएन ।
 





  • प्रकाशित मिति : असोज १०, २०७७ शनिबार ११:९:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया