चटपटेको विषयमा विवाद हुँदा बालिकाको हत्या
सांकेतिक फोटो

बालिकाको हत्याको अभियोगमा एक किशोर पक्राउ परेका छन् र सुनसरीको वराहक्षेत्र नगरपालिका–१ कटहरेका १६ वर्षीय किशोर हत्या आरोपमा पक्राउ परेका हुन् । सुनसरी प्रहरीले दिएको जानकारी अनुसार उनले सोही ठाउँकी १२ वर्षीया बालिका मीना राईको शनिबार राति हत्या गरेका थिए । 

प्रहरीका अनुसार घरमा कोही नभएका बेला किशोर चटपटे किन्न आएका थिए । सोही विषयमा विवाद हुँदा किशोरले  ती बालिकामाथि बोतलले प्रहार गर्नुका साथै घाँटी थिचेर हत्या गरेका थिए आइतबार किशोरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 





  • प्रकाशित मिति : असोज १२, २०७७ साेमबार ९:१०:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया