स्वास्थ्य क्षेत्र कार्यक्रमका लागि नेपाललाई बेलायतको साढे तीन अर्ब सहयोग

स्वास्थ्य क्षेत्र कार्यक्रमका लागि नेपाललाई बेलायत सरकारले साढे तीन अर्ब सहयोग उपलब्ध गराउने भएको छ । बेलायत सरकारले तीन अर्ब ५२ करोड रुपैयाँ सहयोग गर्ने भएको हो ।  

नेपाल सरकारले स्वास्थ्य क्षेत्र कार्यक्रमको तेस्रो फेजका लागि बेलायतले उपलब्ध गराउने उक्त सहयोग स्वीकार गर्ने निर्णय गरेको सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिएका छन् । 

मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्दै ज्ञवालीले बेलायतले उपलब्ध गराउने तीन अर्ब ५२ करोड आर्थिक र प्राविधिक सहयोग स्वीकार गर्ने निर्णय भएको जानकारी दिएका हुन् ।

 





  • प्रकाशित मिति : असोज १२, २०७७ साेमबार १७:३:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया