सर्वोच्चका न्यायाधीशलाई कोरोना संक्रमण

सर्वोच्च अदालतका केही न्यायाधीश र कर्मचारीलाई कोरोनाभाइरस संक्रमण भएको पुष्टि भएको छ । 

अदालतले आइतबार एक सूचनामा यो जानकारी दिएको हो । 

न्यायधीशमा कोरोनाभाइरस संक्रमण देखिएपछि अदालतका कामकारवाही प्रभावित भएका छन् । कोरोना संक्रमित न्यायाधीशहरु अहिले होम आइसोलेसनमा रहेको बताइएको छ ।





  • प्रकाशित मिति : असोज १८, २०७७ आइतबार १२:५४:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया