कोरोनाबारे फेरि ट्रम्पको विवादित पोस्ट, ट्विटरले चेतावनी दिएर लुकायो
फाइल फोटो

उनको राष्ट्रपति ट्रम्पले कोरोना भाइरसबाट प्रतिरक्षा भएको दाबी गर्दै ट्विट गर्नुभएको थियो । कोरोनाबारे ट्रम्पको ट्विट भ्रामक रहेको भन्दै ट्विटरले हटाएको छ । 

शुक्रबार राति ट्विट गर्दै ट्रम्प ह्वाइट हाउसका चिकित्सकका अनुसार आफू कोभिडबाट पूर्णरुपमा ठीक भएको दावी गरेका छन् र आफूले कोरोनासँग लड्ने इम्युनिटी प्राप्त गरेको दावी गरेका थिए। 

उनको यो दावीसहितको ट्विट भ्रामक रहेको भन्दै ट्विटरले लुकाएको छ। चेतावनीसहित हेर्न सुविधा भने दिएको छ । यसअघि पनि ट्रम्पका कोरोना भाइरस सम्बन्धि यस्ता विवादित ट्विट हटाउने गरेको थियो। 
 





  • प्रकाशित मिति : असोज २६, २०७७ साेमबार १०:२०:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया