सोमबारसम्म विश्वभर कोरोना संक्रमितको संख्या पौने चार करोड

विश्वभर कोरोनाभाइरस संक्रमितको संख्या दिनानुदिन बढ्दो छ । वर्ल्डोमिटर्सको तथ्यांकअनुसार सोमबारसम्म ३ करोड ७८ लाख ३४ हजारलाई कोरोना पुष्टि भएको छ ।  

सोमबारसम्म संक्रमणबाट १० लाख ८२ हजार ५६६ जनाको मृत्यु भएको वर्ल्डोमिटर्सको तथ्यांकले देखाएको छ ।

कोरोना लागेकामध्ये हालसम्म निको हुनेको संख्या २ करोड ८४ लाख ५ हजार नाघेको छ । 

विश्वभर ८३ लाख ४७ हजार सक्रिय संक्रमित छन् भने ६८ हजार हाराहारी संख्यामा गम्भीर बिरामी छन् । 





  • प्रकाशित मिति : असोज २६, २०७७ साेमबार २०:४:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया