धनगढीमा कोरोना संक्रमितको मृत्यु

धनगढीमा कोरोना संक्रमित एक वृद्धको मृत्यु भएको छ ।

सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार धनगढी उप–महानगरपालिका ५ का ९२ वर्षीय पुरुषको मृत्यु भएको हो ।

कात्तिक १७ गते कोरोना पुष्टि भएका वृद्धको अस्पतालको भेन्टिलेटरमा उपचार हुँदै आएको थियो । बिहीबार बिहान उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।





  • प्रकाशित मिति : कात्तिक २०, २०७७ बिहीबार १२:२८:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया