अलास्कामा जिते ट्रम्पले

अमेरिकी राष्ट्रपतिमा अब डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेन निर्वाचित भइसकेका छन् । 

तर, अमेरिकी केही राज्यहरुको नतिजा अहिलेसम्म आएको छैन । त्यहीमध्ये एक अलास्कामा चाहिँ अब राष्ट्रपति डोनाल्ड ट्रम्पले निर्वाचन जितेका छन् । 

योसँगै ट्रम्पले थप ३ इलेक्टोरल भोट पाएका छन् । योसँगै उनले २ सय १७ इलेक्टोरल भोट जितेका छन् । 

यसअघि नै बाइडेनले २ सय ७९ इलेक्टोरल भोट पाइसकेर उनी राष्ट्रपतिमा निर्वाचित भइसकेका छन् ।





  • प्रकाशित मिति : कात्तिक २६, २०७७ बुधबार २१:९:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया