गर्भवती अनुस्का, बाबुको फोटो, अनुष्काको क्याप्सन

बलिउड अभिनेत्री तथा क्रिकेटर विराट कोहलीकी श्रीमती अनुस्का शर्मा अहिले गर्भवती छिन् । यसबीच उनीहरुको तस्वीर आइरहेका पनि छन् । अब त अनुस्काले स्वयं आफ्नो एक फोटो सामाजिक सन्जालमा सेयर गरेकी छिन् । यसलाई उनका प्रशंसकले निकै रुचाएका छन् ।

अनुष्काले नै दिएको जानकारीअनुसार यो फोटो उनका बाबुले खिचेका हुन् । 

बाबुले यो तस्वीरमा आफू देखिएकाले क्रप गर्न पनि अनुष्कालाई भनेका रहेछन् । तर, अनुष्काले आफूले त्यसलाई नमानेको बताएका छन् ।

यही कुरा उनले क्याप्सनमा लेखेकाले उनका प्रशंसकले यसलाई खुबै मन पराएका हुन् ।





  • प्रकाशित मिति : मंसिर ५, २०७७ शुक्रबार २२:३६:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया