बिहेपछि के परिवर्तन आएको छ नेहाको जीवनमा ?

भारतीय गायिका नेहा कक्कडले विवाह गरेको धेरै भएको छैन । अब उनी भारतीय रियालिटी सो इन्डियन आइडलमा देखिँदै छिन् । केही दिनअघि मात्र इन्डियन आइडल कार्यक्रमको प्रेस कन्फ्रेन्समा उनले विवाहबारे पनि बोलेकी छन् । 

रोहनप्रितसँग विवाह गरेकी नेहाले पहिले पनि आफ्नो जीवन सुन्दर भएको र विवाहपछि झन् सुन्दर भएका् बताएकी छिन् । 

‘​​रोहनप्रित निकै राम्रा पार्टनर हुन्,’ उनले भनेको कुरालाई भारतीय मिडियाले प्राथमिकता दिएका छन्, ‘उनीसँग म निकै खुसी छु ।’ यो जोडी केही दिनअघि मात्रै हनिमुनका लागि दुबई पुगेको थियो ।





  • प्रकाशित मिति : मंसिर ८, २०७७ साेमबार २३:४८:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया