शिक्षक श्रेष्ठको हत्याबारे विप्लव समूहले दियो स्पष्टीकरण (विज्ञप्तिसहित)

सरकारद्वारा प्रतिबन्धित विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले मोरङका शिक्षक राजेन्द्र श्रेष्ठको हत्याबारे स्पष्टीकरण दिएको छ ।

श्रेष्ठले आफ्ना कार्यकर्ताविरुद्ध सुराकी गरेको र सम्झाउन जाँदा उल्टै हतियार प्रयोग गरेपछि प्रतिकारका क्रममा उनी मारिएको दाबी गरेको छ ।

मंगलबार सो पार्टीका मेची–कोशी ब्युरो इन्चार्ज ‘प्रताप’ले विज्ञप्तिमार्फत सो स्पष्टीकरण दिएका हुन् ।

 


  





  • प्रकाशित मिति : मंसिर २३, २०७७ मंगलबार २०:४७:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया