काङ्ग्रेस नेता कृष्णप्रसाद सिटौलालाई कोरोना संक्रमण
फाइल तस्वीर ।

नेपाली काङ्ग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई कोरोनाभाइरस संक्रमण भएको छ । 

उनको सचिवालयले दिएको जानकारीअनुसार शुक्रबार गरिएको पिसिआर परीक्षणमा उनको कोरोना रिपोर्ट पोजेटिभ आएको हो । कोरोना संक्रमण भएसँगै सिटौला घरमा नै आइसोलेसनमा रहेका छन् ।

उनको अवस्था सामान्य रहेको बताइएको छ ।





  • प्रकाशित मिति : मंसिर २७, २०७७ शनिबार १०:४६:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया