चिनियाँ राजदूत यान्छीले एकैदिन भेटिन् प्रचण्ड-नेपाल पक्षका तीन नेता

नेकपामा विभाजन देखिएपछि चिनियाँ राजदूत होउ यान्छीले नेकपाका नेताहरुसँगको भेटघाटलाई निरन्तरता दिएकी छिन् । शुक्रबार यान्छीले प्रचण्ड–नेपाल पक्षका दुई नेतासँग भेटघाट गरेकी छिन् । यस समूहले भर्खरै अध्यक्ष तोकेका नेता माधव कुमार नेपाललाई राजदूत यान्छीले भेटेकी छिन्। 

यान्छी र नेपालबीच आज दिउँसो भेट भएको र भेटका अवसरमा दुई मुलुकका आपसी हितका विषयमा छलफल भएको नेपाल निकट पत्रकार विष्णु रिजालले जानकारी दिएका छन् । 

त्यसैगरी यान्छीले पूर्वसभामुख कृष्ण बहादुर महरा र पूर्व उर्जामन्त्री वर्षमान पुनसँग पनि आजै भेट वार्ता गरेकी छिन् । 





  • प्रकाशित मिति : पुस १०, २०७७ शुक्रबार १७:५७:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया