सुशान्त घटनामा अर्को मोडः अझै खुलेन रहस्य

बलिउड अभिनेता सुशान्त सिंह राजपूतको निधन भएको अब ६ महिनाभन्दा बढी भइसकेको छ । तर, यो घटनामा अहिले पनि धेरै कुरा पत्ता लाग्न सकेको छैन । 

सुशान्तका प्रशंसकहरुले पनि सामाजिक सन्जालमा यसबारे विभिन्न क्याम्पेन चलाइरहेका छन् । 

अब यही विषयमा भारतका सांसद् सुब्रमण्यम स्वामीले सिबिआइसँग अपडेट मागेका छन् । यो कुरा उनका वकिलले सामाजिक सन्जालमा लेखेका हुन् । 

अहिलेसम्म सिबिआइले सुशान्त घटनाको टुङ्गोमा पुगिनसकेको बताएको छ । तर, यस विषयमा अझै अनुसन्धान भइरहेको पनि उसको जिकिर छ ।





  • प्रकाशित मिति : पुस १५, २०७७ बुधबार २०:३८:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया