एसपीमा बढुवाका लागि १६ जना डिएसपीको नाम सिफारिस

नेपाल प्रहरीको बढुवा समितिले १६ जना प्रहरी नायव उपरीक्षक (डिएसपी)लाई प्रहरी उपरीक्षक (एसपी)मा बढुवाका लागि सिफारिस गरेको छ । 

सोमबार बसेको बढुवा समितिको बैठकले १६ जना डिएसपीलाई एसपीमा बढुवाका लागि सिफारिस गरेको हो ।

प्रहरी प्रधान कार्यालयले सोमबार प्रकाशित गरेको सूचनाअनुसार बढुवा सिफारिस भएका डिएसपीहरुको सूची यस्तो छः





  • प्रकाशित मिति : माघ १२, २०७७ साेमबार २१:४:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया