के कुरामा पछुतो गर्दैछिन् प्रियंका ?

बलिउड तथा हलिउडमा आफ्नो अभिनयका कारण चर्चा कमाएकी अभिनेत्री प्रियंका चोपडा आजभोलि सामाजिक सन्जालमा निकै एग्रेसिभ हुन थालेकी छिन् ।

अनि पछिल्लो समय उनको अन्तर्वार्ताको क्रम पनि बढ्न थालेको छ । 

यहीबीच उनले एक अन्तर्वार्तामा आफूले जे कुरामा पछुतो मान्छिन्, त्यसबारे बोलेकी छिन् । चोपडाले फेयरनेस क्रिमको विज्ञापनमा आफूले काम गरेकोमा सबैभन्दा बढी पछुतो लाग्ने बताएकी हुन् । 

यसबारे उनले आफ्नो किताबमा पनि लेखेको बताएकी छिन् । उनको पुस्तक अनफिनिस्ड केही समयपछि बजारमा आउँदैछ ।





  • प्रकाशित मिति : माघ १३, २०७७ मंगलबार १३:५१:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया