ला लिगा : भिल्लारियलमाथि शीर्ष स्थानको एट्लेटिकोको जित

स्पेनिस ला लिगा फुटबलमा शीर्ष स्थानको एट्लेटिको मड्रिडले भिल्लारियलमाथि जित निकालेको छ । भिल्लारियल घरेलु मैदानमा २० ले पराजित भएको हो । 

गएरातिको खेलमा एट्लेटिकोको जितमा जोआओ फेलिक्सले ६९औँ मिनेटमा गोल गरे । यसअघि, भिल्लारियलका अल्फेन्सोको आत्मघाती गोलमा उसले १० को अग्रता बनाइसकेको थियो । 

जितसँगै एट्लेटिकोले दोस्रो स्थानमा रहेको बार्सिलोनसँगको अंक दूरी थप बढाएको छ । उसले २४ खेलबाट ५८ अंक जोडेको छ । दोस्रो स्थानमा रहेको बार्साले २५ खेलबाट ५३ अंक जोडेको छ ।





  • प्रकाशित मिति : फागुन १७, २०७७ साेमबार ७:२८:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया