उत्तर कोरियाले गर्यो दुई मिसाइल परीक्षण

अमेरिकामा जो वाइडेन राष्ट्रपति भएपछि आणविक आतंक बन्द गर्न चेतावनी दिँदै आएको उत्तर कोरियाले दुई मिसाइल परीक्षण गरेको छ। 

जनवरीमा वाइडेनको सत्तारोहणपछि  उत्तर कोरियाले पहिलोपटक मिसाइल परीक्षण गरेको अलजजिराले जनाएको छ ।  

अमेरिकी अधिकारीलाई उद्धृत गर्दै भनिएको छ, ‘उत्तर कोरियाले दुई छोटो दूरीको मिसाइलहरू परीक्षण गरेको थियो। यो प्रक्षेपण सामान्य र नियमित हो ।’

परीक्षण गरिएको मिसाइल संयुक्त राष्ट्र सुरक्षा परिषदले प्रतिबन्ध लगाएकोमध्ये नभएको अमेरिकाको दाबी छ । 





  • प्रकाशित मिति : चैत ११, २०७७ बुधबार १७:४३:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया