ओखलढुङ्गामा सिभिल बैंकको एक्सटेन्सन काउन्टर

सिभिल बैंकले ओखलढुङ्गा, सिद्धिचरण नगरपालिका ११ मा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ ।

करदाता सेवा कार्यालयमा रहेको काउन्टरको सिद्धिचरण नगरपालिकाका मेयर मोहनकुमार श्रेष्ठले शुभारम्भ गरे ।

काउन्टरको सञ्चालनपछि त्यस क्षेत्रका सेवाग्राहीले नेपाल सरकार अर्थ मन्त्रालय आन्तरिक राजश्व विभागसँग सम्बन्धित करको भुक्तानी सिभिल बैंकको एक्सटेन्सन काउन्टर मार्फत गर्न सक्नेछन् ।





  • प्रकाशित मिति : चैत २३, २०७७ साेमबार १३:३६:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया