केदार र गीता देवीको आवाजमा ‘बढ्न थाल्यो जोस’

गायक केदार गजुरेल र गायिका गीता देवीको आवाजमा रहेको ‘बढ्न थाल्यो जोस’ बोलको गीत बजारमा आएको छ । नागबेली मिडियाको अफिसियल युट्युब
च्यानलबाट उक्त गीत सार्वजनिक गरिएको हो ।

गायक केदार गजुरेलको शब्द रहेको उक्त गीतलाई विष्णु तामाङले दिएका हुन् । भिडियोलाई सुमन तामाङले छायाङ्कन, नारायण मगरले
सम्पादन र महेश नेपालले निर्देशन गरेका हुन् ।

 





  • प्रकाशित मिति : चैत ३१, २०७७ मंगलबार १३:४७:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया