काभ्रेमा पनि निषेधाज्ञा

कोरोनाभाइरस संक्रमणले भयावह रुप लिँदै गर्दा विभिन्न जिल्लाले निषेधाज्ञा लगाउने क्रम बढाएका छन् । यसैबीच काभ्रेमा पनि आइतबार रातिदेखि निषेधाज्ञा लगाउने भइएको छ।

जिल्ला प्रशासन कार्यालय काभ्रेले शनिबार एक सूचना जारी गर्दै १९ गते आइतबार मध्यरातिदेखि २६ गतेसम्मका लागि निषेधाज्ञा लगाएको हो ।

योसँगै अब काभ्रेमा पनि अत्यावश्यक कामबाहेकका अरु सबै कामहरुमा रोक लगाइएको छ ।





  • प्रकाशित मिति : वैशाख १८, २०७८ शनिबार १६:१५:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया