जबरजस्ती करणी गरेको अभियोगमा किशाेर पक्राउ

६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक  किशोर पक्राउ परेका छन् ।

उदयपुरकाे बेलका नगरपालिका-३  विराज टाेलका १८ वर्षीय किशाेरलाई प्रहरीले बुधबार दिउँसाे पक्राउ गरेकाे हाे । 

​उनले वैशाख १६ गते  बालिकालाई ललाइफकाइ गरी जबरजस्ती करणी  गरेकाे भन्ने खबर थाहा पाएपछि उनलाई पक्राउ गरिएकाे प्रहरीले बताएकाे छ  । प्रहरीले घटनाकाे थप अनुसन्धान गरिररहेकाे छ । 





  • प्रकाशित मिति : वैशाख २३, २०७८ बिहीबार १३:१०:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया