नेकपा एमालेका नेता घनश्याम भुसालले अझै पनि वाम सरकार बन्ने ठाउँ रहेको बताएका छन् ।
बिहीबार साँझ ट्विट गर्दै भुसालले आन्दोलनप्रति न्यूनतम इमान्दारी छ भन्ने प्रमाणित गर्न सक्दा अझै पनि वाम सरकार बन्नसक्ने ठाउॅ रहेको बताएका हुन् ।
उनले लेखेका छन्, ‘आन्दोलनलाई बर्बाद गर्न आफैँ कसम खाएका छौं भने वा आत्महत्या गर्नै कस्सिएका हौँँ भने त्यो घडी नजिकै छ ।’
हामीमा आन्दोलनप्रति न्युनतम इमान्दारी छ भन्ने प्रमाणित गर्न सक्दा अझै पनि वाम सरकार बन्नसक्ने ठाउॅ छ । आन्दोलनलाई बर्बाद गर्न आफै कसम खाएका छौं भने वा आत्महत्या गर्नै कस्सिएका हौं भने त्यो घडी नजिकै छ ।
— Ghanashyam Bhusal (@gsbhusal) May 20, 2021
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।