छुट्यो कराँतेको दोस्रो क्वालिफायर्स : ओलम्पिकमा नेपालको सम्भावना कम

कराँते खेलाडीले ओलम्पिकको तयारी गर्दै गर्दा दोस्रो चरणको क्वालिफायर्समा पनि नेपालले सहभागिता गर्न छुटाएको छ । फ्रान्सको पेरिसमा भइरहेको उक्त क्वालिफायर्समा सहभागी नहुँदा नेपालले ओलम्पिक खेल्ने सम्भावना पनि घटेको हो ।

पहिलो पटक लिजवनमा भएको क्वालिफायर्समा पनि नेपालले सहभागिता जनाएको थिएन ।

यस कारण नेपालले कराँतेमा ओलम्पिक खेल्ने सम्भावना पनि घटेको हो । विश्व भरिमा जम्मा ४ वटा वर्ल्ड कार्डले मात्र अवसर पाउने भएकाले नेपालले सहभागिता जनाउने एक मात्र माध्यम वर्ल्ड कार्डको पनि सम्भावना घटेको हो ।





  • प्रकाशित मिति : जेठ २९, २०७८ शनिबार १९:४४:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया