संवैधानिक इजलास सुरु, के आउला फैसला ?

प्रतिनिधिसभा विघटन बदरको माग गर्दै दायर भएको रिटमा सर्वोच्च अदालतले आज फैसला सुनाउँदै छ । 

संवैधानिक इजलास सुरु भएको छ । इजलाशमा न्यायाधीशहरु आइसकेका छन् । 

कांग्रेस सभापनि शेरबहादुर देउवासहित १४६ जना सांसदले जेठ १० गते दर्ता गरेको रिटमा असार ९ गतेदेखि नियमित बहस भएको थियो । 





  • प्रकाशित मिति : असार २८, २०७८ साेमबार १३:१०:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया