दार्चुलामा भूकम्पको धक्का महसुस

सोमबार बेलुका दार्चुलामा भूकम्पको धक्का महसुस गरिएको छ। 

सोमबार बेलुका ६ बजेर ४९ मिनेटमा ३ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको हो।  

उक्त भूकम्प दार्चुलाको सुनसेरा आसपास भएर गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको ५ । 

भूकम्पको क्षतिबारे कुनै जानकारी नआएको प्रहरीले जनाएको छ।  





  • प्रकाशित मिति : साउन ११, २०७८ साेमबार २१:४३:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया