प्रधानमन्त्री देउवाले डा. केसी भेट्ने

प्रधानमन्त्री शेरबहादुर देउवाले चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीसँग भेट्ने भएका छन्  ।

डा. केसीले यसअघि चिकित्सा शिक्षा सुधारका लागि पाँच बुँदे माग राख्दै माग सम्बोधन नभएमा आफू अनसन बस्ने चेतावनी दिएका थिए । डा. केसीको सचिवालयका अनुसार आज साँझ डा. केसीसँग प्रधानमन्त्री देउवाले भेट्ने भएका छन् ।





  • प्रकाशित मिति : भदौ १, २०७८ मंगलबार १५:३३:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया