वर्तमान सरकारले बेरुजु फर्छ्यौट र अनियमितालाई कारवाही गर्नेतर्फ पाइला चाल्नु जरुरी छ : शेखर काेइराला

नेपाली कांग्रेसका नेता शेखर काेइरालाले वर्तमान सरकारले बेरुजु फर्छ्यौट र अनियमितालाई कारवाही गर्नेतर्फ पाइला चाल्नु जरुरी रहेकाे बताएका छन् ।

काेइरालाले सामाजिक सञ्जाल ट्विटरमार्फत् यस्ताे बताएका हुन् । 

उनले लेखेका छन्, ‘महालेखा परीक्षकको प्रतिवेदन सार्वजनिक भएको छ । वेरुजु र अनियमितताको अंक बढ्दो छ । वर्तमान सरकारले बेरुजु फर्छ्यौट र अनियमितालाई कारबाही गर्नेतर्फ पाइला चाल्नु जरुरी छ । सरकारको इच्छाशक्ति भए यी दुवै काम गर्न सकिन्छ ।’ 





  • प्रकाशित मिति : भदौ ६, २०७८ आइतबार १२:३९:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया